मेनु
प्रोफाइल
रुपन्देही उपत्यकाबाट प्रसारण हुने रेडियो लुम्बिनी 96.8 एफ.एम. सन् २००० मा स्थापना भएको हो । विभिन्न वर्गका श्रोताहरूलाई लक्षित गरी दैनिक कार्यक्रमहरू प्रसारण गरेका छन् । कार्यक्रममा जानकारी, गीतसंगीत, शिक्षा र समाचारहरू पर्दछन् ।

स्लाेगन

Voice Of Peace

मुख्य कार्यक्रमहरू

  • गाउँ खाने कथा
  • देउराली
  • अजम्बरी आधुनिक गीतहरू
  • हालखबर
  • अजम्बरी लोक भाका
  • गीतहरू
  • अपन मनके गीत

मुख्य डिजेहरू

  • चन्द्र अधिकारी
  • दिपु मगर
  • सरू राना
  • दिवाकर पन्थी
  • लक्षमण पाैडेल
  • रीता खरेल
  • प्रकास गौतम
सम्पर्क
आनन्दवन गा.वि.स. , मणिग्राम, रुपन्देही , लुम्बिनी, नेपाल
सबै टिप्पणीहरू