मेनु

Synergy FM


91.6 FM
प्रोफाइल
सिनर्जी एफ.एम. 91.6 चितवन जिल्लाबाट प्रसारण हुन्दछ । यो २०५८ सालमा शुरूवात भएको थियो । यसका कार्यक्रमहरुमा गीतसंगीत, मनोरञ्जन, समाचार, जानकारी, शिक्षा, पर्यटन र व्यवसाय जस्ता विभिन्न विषयहरू तथा विभिन्न उमेर समूहका श्रोताहरू माथि लक्षित छन्।

स्लाेगन

चितवनको आवाज !

मुख्य कार्यक्रमहरू

  • जन बहस
  • पप लहर
  • फन-फन्नी
  • मुक्तक मनोहर
  • कुन गाँउ खाने
  • योर च्वाइस

मुख्य डिजेहरू

  • रामकान्त
  • द्विव्या
  • बिमर्षा
  • अजिता
  • बिनी
सम्पर्क
सिनर्जी रोड, भरतपुर - १०,, चितवन, नेपाल
सबै टिप्पणीहरू