मेनु

Times FM


90.6 FM
प्रोफाइल
टाइम्स एफ.एम. काठमाण्डौको १४०० मीटरको ऊंचाईमा रहेको गणेशस्थान, चाबहिल देखि प्रसारित एक लोकप्रिय रेडियो स्टेशन हो । यसमा गीतसंगीत, समाचार तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आफ्ना श्रोताहरू बीच प्रस्तुत गर्दछ ।

स्लाेगन

U Deserve Better

मुख्य कार्यक्रमहरू

  • अल टाइम हिट्स
  • बल्फ कल
  • फन्नी गेम्स्
  • दिमाग खराब
  • फ्रेस हिट्स
  • बाण्ड प्रोभाइल
  • हिटमिक्स
  • एक पल टाइम्स एफ.एम. सँग
सम्पर्क
चावहिल, काठमाण्डौ, जि.पि.ओ. ८९७५, इ.पि.सी. ९०६
सबै टिप्पणीहरू