मेनु
प्रोफाइल
रेडियो मकवानपुर २०६६ सालदेखि सञ्चालनमा आएको एक एफ.एम. स्टेशन हो । मकवानपुरबाट प्रसाशण हुने यो एफ.एम. ले समाजमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रमहरू, सुचना, समाचार लगायत विभिन्न सामाग्रीहरू प्रस्तुत गर्दछ ।

स्लाेगन

Alliance for Development

मुख्य कार्यक्रमहरू

  • ट्रयाक्स
  • डेली होरोस्कोप
  • क्याफे कर्नर
  • म्यूजिक डेडिकेशन
  • क्रिएट एण्ड म्युजिक
  • हाइवे न्यूज

मुख्य डिजेहरू

  • मीना बल
  • राजन बिडारी
  • धिरज थापा
  • सानु लामा
  • पुर्णिमा गोले
सम्पर्क
हेटाैंडा-४, मकवानपुर, नेपाल
सबै टिप्पणीहरू