मेनु

Radio City


98.8 FM
प्रोफाइल
काठमाडौंबाट मुटुबाट प्रसारणा हुने रेडियो सिटी 98.8 एफ.एम. सन् २००३ मा स्थापित व्यावसायिक रेडियो स्टेशन हो जसमा दैनिक सत्र घण्टा विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्दछ। बिहान र साँझको समयमा समाचार तथा समसमायिक विषयबस्तु सुन्न सकिन्छ भने दिउँसोको समयमा लोकप्रिय संगीत र छलफलका विषयहरू, मनोरञ्जन तथा शिक्षाको बारेमा कार्यक्रमहरू सुन्न सकिन्छ ।

स्लाेगन

Sound of the City

मुख्य कार्यक्रमहरू

  • शुखद बिहानी
  • लिटर स्टार
  • मिस यू अ लट
  • हु इज हु
  • सिने हिट
  • स्वरका थुँगाहरू

मुख्य डिजेहरू

  • मनिता
  • सुभेक्षा
  • ओल्डी गोल्डी
  • तिक्षा
  • मनू
  • सराेज
सम्पर्क
अनामनगर, काठमाण्डाै, पि. ओ. बक्स: २३९९८
सबै टिप्पणीहरू