मेनु
प्रोफाइल
यो सार्वजनिक रेडियो स्टेशन सन् १९५१ मा प्रसारण शुरू भएको थियो भने सन् १९९७ पछि इन्टरनेट मार्फत ठूलो दर्शकहरू माझ पुग्न सफल भएको थियो । यो स्टेशनले नियमित रूपमा दैनिक १८ घण्टा कार्यक्रम प्रसारण गर्दछ । प्रसारणको ठूलो अंश काठमाण्डाैको क्षेत्रीय कार्यक्रमहरूमा समर्पित गरिएको छ। यसमा अंग्रजी, हिन्दी लगायत नेपालका विभिन्न भाषामा समाचार पनि प्रसारण हुन्दछ ।

स्लाेगन

Inclusive Voices Of Modern Nepal

मुख्य कार्यक्रमहरू

  • नेपाली समाचार
  • पुराना चलचित्र गीत
  • जीवन विज्ञान
  • अध्यात्मक सन्देश
  • युवा संचार
  • नौलो सिर्जना
  • कृषि कार्यक्रम
  • संगीतान्जलि
  • सस्कृति र परम्परा
  • परदेशीको सन्देश
  • वालवाटिका
  • स्वास्थ्य गतिविधि
  • कृषि कार्यक्रम
सम्पर्क
जि.पि.ओ. बक्स नं. ६३४, सिंहदरवार, काठमाण्डाै, नेपाल
सबै टिप्पणीहरू