मेनु
प्रोफाइल
रेडियो कान्तिपुर नेपालको प्रथम निजी एफ.एम. स्टेशन हो । सन् १९९८ अक्टोबरमा स्थापना भएको यो स्टेशन राजधानीकै सबैभन्दा प्रिय रेडियो स्टेशन पनि हो । हाल ८० प्रतिशत भन्दा बढी सबै उमेर समूहका दर्शकहरू छन् । यसमा देशका समसामायिक विषयसगँ सम्बन्धित समाचारहरू, गीतसंगीत तथा विभिन्न मनोरञ्जनका विषयहरूसँग सम्बन्धित कार्यक्रम प्रसारण हुने गर्दछ ।

स्लाेगन

रेडियो राष्ट्रको

मुख्य कार्यक्रमहरू

  • कान्तिपुर डायरी
  • द लाइभस्टाइल शो
  • सेन्ट्युरी टप
  • ट्यालेन्ट अपडेठ
  • इल्याभेन्ड आवर
  • ग्यामोर एण्ड गफ
  • रियल जम्प स्टार्ट
  • अल्का अल क्येर
  • लाउड

मुख्य डिजेहरू

  • रेमण्ड
  • कमला
  • हेम
  • अलिस्सा
  • दिपक राई
  • प्रतिमा
सम्पर्क
कान्तिपुर एफ.एम. प्रा. लि., पुल्चोक, ललितपुर, काठमाण्डौ, नेपाल
सबै टिप्पणीहरू