मेनु
प्रोफाइल
हेडलाइन्स एण्ड म्युजिक एफ.एम. नेपालको धनुषा जिल्लाबाट प्रसारण हुने रेडियो स्टेशन हो । दिनको चौबिसै घन्टा प्रसारण हुने यस रेडियो स्टेशनमा धेरै नेपाली र अंग्रेजी गीतहरू बज्ने गर्दछ । यसमा स्थानीय, र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू प्रसारण हुँदछ ।

स्लाेगन

Feel Good

सम्पर्क
भानु चोक, जनकपुरधाम, धनुषा, पि.ओ. बक्स १६
सबै टिप्पणीहरू