मेनु

Mero FM


93.3 FM
प्रोफाइल
काठमाडौंबाट प्रसारण हुने मेरो एफ.एम. 93.3 मेगाहर्जको मुख्य उद्देश्य भनेको गरिब पिछडिएका वर्गहरूको हयोग पुर्याउनको लागि उनीहरूको जागरणका लागि लक्षित जानकारी, शिक्षामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्दछ । The mission of Mero FM, a radiostation based in Kathmandu, is to support to less vocal group in the community, the poor and isolated, in their journey of change by giving them a voice and by broadcasting programs with a focus on education and entertainment.

स्लाेगन

Catalyst of Changes

मुख्य कार्यक्रमहरू

  • अर्थ बजार
  • रेडियो अपरेशन
  • लाइभ सलुशन
  • सैशेक सरोकार
  • क्यारियर समिट
  • कलेजका कुरा
  • सुनखरी मनैभरी
सम्पर्क
राधेमार्ग, डिल्लीबजार, काठमाण्डौ, नेपाल
सबै टिप्पणीहरू