मेनु

Capital FM


92.4 FM
प्रोफाइल
क्यापिटल एफ.एम. ले देश विदेशका विभिन्न समाचारहरू तथा थुप्रै लोकप्रिय गीतसंगीतहरू श्रोताहरू माझ प्रस्तुत गर्ने गर्दछ । यसमा विशेष गरी देश विदेशका ख्याति प्राप्त कलाकारहरूका गीत संगितहरू बज्ने गर्दछन् ।

स्लाेगन

Cent Percent Yours...

मुख्य कार्यक्रमहरू

  • सिधा कुरा (टक शो)
  • क्यापिटल समाचार
  • ब्याण्ड अफ द मन्थ
  • नयाँ गीत
  • क्यापिटल बाल मञ्च
  • हिट चार्ट

मुख्य डिजेहरू

  • अर्जुन
  • बिमल कु. थापा
  • विष्णु विवेक
  • जोली सिनुता
  • कृष्ण तिमलसिना
  • लिलाना थापा
सम्पर्क
पि. ओ. बक्स ७७५, सरस्वती मार्ग , थापागाँउ, नयाँ बानेश्वर, काठमाण्डाै-10, नेपाल
सबै टिप्पणीहरू