मेनु
प्रोफाइल
रेडियो अन्नपुर्ण काठमाण्डौ उपत्यकाबाट प्रसारण भइ देशको ३६ वटा भन्दा बढी जिल्लाहरू पनि सुन्न सकिने रेडियो स्टेशन हो । समसमायिक जानकारी, शैक्षिक कार्यक्रमहरु, जीवन उपयोगी विषयवस्तु तथा गीतसंगीत जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्दछ ।

स्लाेगन

Your Voice

मुख्य कार्यक्रमहरू

  • अन्नपुर्ण खबर
  • इन्द्रेणी
  • मुड च्यन्ज
  • राष्ट्रिय गीतहरू
  • फ्रेस
  • अन्नपुर्ण हिट लिस्ट
  • अल एबाउट ब्युटी

मुख्य डिजेहरू

  • बिनिता
  • राज
सम्पर्क
महाराजगञ्ज, चक्रपथ, काठमाण्डौ, नेपाल
सबै टिप्पणीहरू